सीमासम्बन्धी मौनता र पारदर्शिताबारे प्रधानमन्त्री शाहलाई एमाले सांसदको प्रश्न
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सीमासम्बन्धी विषय र सरकारको पारदर्शितालाई लिएर प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएकी छन्। बैठकमा बोल्दै उनले अघिल्लो राजनीतिक जिम्मेवारीका क्रममा सार्वजनिक गरिएको...