गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा १३ प्लट भाडामा, प्रस्ताव आह्वान
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सप्तरीको रुपनी स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भित्रका १३ वटा प्लट उद्योग स्थापनाका लागि भाडामा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ। कम्पनीको शाखा कार्यालयले...