गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा
काठमाडौँ । गठबन्धन शीर्ष नेताहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका छन्। लोकतान्त्रिक वाम-गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)...