गठबन्धनको बैठक बोलाइयो, बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री फेर्नेबारे छलफल हुने
काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बोलाइएको छ । बैठक आज (शुक्रबार) दिउँसो बस्न लागेको हो । बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने जनाइएको छ। निर्वाचनको...