हेटौँडामा सत्ता गठबन्धनबाट मेयरमा लामा र पोखरेलकाे दाबी
काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट दुई जना दाबेदार देखा परेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ...