आन्तरिक राजस्व विभागमा सदाचार सम्पर्क व्यक्ति तोकिए, निर्देशक नेपाललाई पाँच जिम्मेवारी
काठमाडौँ । आन्तरिक राजस्व विभागले निर्देशक गणेशप्रसाद नेपाललाई सदाचार सम्पर्क व्यक्तिको जिम्मेवारी तोकेको छ । विभागको बुधबारको निर्णयअनुसार अनुगमन, मूल्यांकन तथा सुशासन शाखालाई सदाचार सम्पर्क विन्दु र सोही शाखाका निर्देशक...