उत्कृष्ट प्रहरी घोषित सइ मध्यरातमा होटलबाट युवतीसहित स्थानीयको नियन्त्रणमा
काभ्रेपलाञ्चोक । गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरी घोषित प्रहरी नायव निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठ मध्यरातमा होटलको कोठाबाट एक युवतीसहित नियन्त्रणमा परेका छन्। नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी...