गणेशमान सिंहको २९ औँ स्मृति दिवसमा शोभा भगवतीमा माल्यार्पण
काठमाडौँ । लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसको अवसरमा शुक्रवार काठमाडौँको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरिएको छ । गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र...