सरकारी जग्गा संरक्षणमा डोजर लिएर आफैँ हिँड्छन् रुपन्देहीका सिडिओ
रुपन्देही । सरकारी जग्गा संरक्षणलाई प्राथमिकता दिएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अतिक्रमित जग्गा खाली गराउन आफैँ फिल्ड पुग्ने गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका...