२२ फाल्गुन २०८२, शुक्रबार
बारा-१ मा रास्वपाका गणेश धिमालको अग्रता फराकिलो, मतगणना जारी
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिमालले उल्लेखनीय अग्रता कायम गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो...