गण्डक नहरको क्षमता विस्तार, ऊर्जा मन्त्री खड्काले गरे उद्घाटन
काठमाडौँ। पश्चिम नवलपरासीमा गण्डक नहर सिँचाइ परियोजनाको क्षमता विस्तार भएको छ । आज नवलपरासीमा एक कार्यक्रमका बीच नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाअन्तर्गतको सेटलिंग बेसिनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री...