दक्षिण अस्ट्रेलियाको गभर्नर हाउस सर्वसाधारणका लागि खुला
काठमाडौँ । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यस्थित गभर्नर हाउस आइतबार सर्वसाधारणका लागि खुला गरिएको छ । ऐतिहासिक वास्तुकला र सांस्कृतिक सम्पदाको अवलोकन गर्न इच्छुक एडिलेडका स्थानीय बासिन्दा तथा आगन्तुकहरूले गभर्नर हाउसको...