‘सरकारको कार्यदिशा गलत भए सच्याउन हस्तक्षेप गर्छौँ’ : लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकार घोषित प्रतिबद्धता र निर्धारित उद्देश्यअनुसार अघि बढ्न नसके राजनीतिक रूपमा हस्तक्षेप गरी सही दिशामा ल्याउने बताएका छन्। सरकारको...