अवरुद्ध पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्ड तीन दिनपछि सञ्चालनमा
काठमाडौँ । विगत तीन दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्ड अन्तत: सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो...