खजुरीकोले विवादित पफ ब्याच फिर्ता लिँदै गल्ती स्वीकार
ललितपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ट्रान्स फ्याटको मात्रा सीमाभन्दा बढी भेटिएको भन्दै दुई उत्पादन ब्याच फिर्ता गर्न उद्योगलाई निर्देशन दिएपछि खजुरीको नेपाल प्रा.लि.ले ती उत्पादन तत्काल बजारबाट...