२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खजुरीकोले विवादित पफ ब्याच फिर्ता लिँदै गल्ती स्वीकार

अ+ अ-

ललितपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ट्रान्स फ्याटको मात्रा सीमाभन्दा बढी भेटिएको भन्दै दुई उत्पादन ब्याच फिर्ता गर्न उद्योगलाई निर्देशन दिएपछि खजुरीको नेपाल प्रा.लि.ले ती उत्पादन तत्काल बजारबाट उठाइसकेको जनाएको छ।

कम्पनीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पफ एमएफजी मिति: २८/१०/२०२५, म्याद सकिने मिति: २८/०१/२०२६, ब्याच नम्बर बी१–३ए तथा एमएफजी मिति: २७/११/२०२५, म्याद सकिने मिति: २७/०२/२०२६, ब्याच नम्बर बी१-५ए मा ‘गुणस्तरमा कमजोरी रहेको थाहा पाए लगत्तै बजार फिर्ता गरिएको’ उल्लेख गरिएको छ। कम्पनीले त्रुटि उक्त दुई ब्याचसम्म सीमित रहेको दाबी गर्दै “उक्त जिम्मेवारी तत्काल पूरा गरिएको” जनाएको छ।

यसअघि विभागले सोही ब्याचका पफमा ट्रान्स फ्याट खाद्य मापदण्डको २ प्रतिशत सीमा नाघेको ठहर गर्दै ती उत्पादन रोक्का गरी फिर्ता ल्याउन निर्देशन दिएको थियो। विभागले उपभोक्ता, होलसेलर तथा रिटेलरलाई ती उत्पादन प्रयोग नगर्न र बिक्री-वितरण नथाप्न आग्रह गरेको थियो।