गाउँपालिकाले एक कृषक एक दुहुनो गाई/भैंसी अनुदान दिने
गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा ‘एक कृषक एक...