मेलाका लागि गाउँपालिकाले दियो दुई दिन बिदा
खोटाङ । खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले कात्तिक २८ र २९ गते सार्वजनिक बिदा दिएको छ। हरिवोधनी एकादशीमा एक सातासम्म बराहपोखरी मेला लाग्दछ। जिल्लाको...