२७ कार्तिक २०८३, शुक्रबार
गागलफेदीको होमस्टेबाट जुवा खेलेको आरोपमा ३७ जना पक्राउ, ५ लाख ७८ हजार नगद बरामद
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीस्थित एक होमस्टेमा कौडा खेलिरहेको आरोपमा प्रहरीले सञ्चालकसहित ३७ जनालाई पक्राउ गरेको छ । प्रहरीले त्यहाँबाट ५ लाख ७८ हजार ५५५ रुपैयाँ र १६ वटा...