चन्द्रागिरि दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
काठमाडौँ । चन्द्रागिरि नगरपालिका-चार पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको...