‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरीय टोलीसँग छलफल गरेकी छिन् । स्विट्जरल्यान्ड जेनेभामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...