पूर्वप्रधान न्यायाधीशको गिरफ्तारीबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन्। सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर...