‘परोपकार संस्थाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिएको योगदान अतुलनीय छ’ : पूर्वन्यायाधीश लाल
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले परोपकार संस्थाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिएको योगदान अतुलनीय रहेको धारणा राखेका छन् । आज यहाँ आयोजित परोपकार संस्थाको ७९औँ स्थापना दिवस एवं प्रा...