भूमि मन्त्रीको दाबी-‘गिरीबन्धु टी-इस्टेटको जग्गा चिया बगानबाहेक अरूमा प्रयोग गरे स्वतः सरकारको हुन्छ’
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापाको गिरीबन्धु टी इस्टेटको अन्य प्रयोजनमा प्रयोग भएको पाइए त्यो स्वतः सरकारको हुने बताएका छन् । मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा...