जलवायु तापक्रम वृद्धिले हिमनदी अस्थिर हुँदा नेपालमा विपद् आएको चीनको निष्कर्ष
काठमाडौँ । नेपाल-चीन सीमावर्ती क्षेत्रमा हालै भएको विनाशकारी हिम पहिरो तथा बाढी-पहिरोको मुख्य पृष्ठभूमिमा दीर्घकालीन रूपमा बढिरहेको तापक्रमका कारण हिमनदीमा आएको अस्थिरता रहेको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता...