आइपिएल : नवप्रवेशी गुजरातको सुखद सुरुवात, लखनउमाथि ५ विकेटको जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले विजयी सुरुवात गरेको छ । सोमबार भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो ।...