रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु, घटनाको कारणबारे अनुसन्धान जारी
काठमाडौँ । रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरीका अनुसार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०-४५...