वीरगन्जमा झाडा पखाला र हैजाको संक्रमण डिप बोरिङको पानीबाट नफैलिएको पुष्टि
काठमाडौँ । वीरगन्जमा झाडा पखाला र हैजाको संक्रमण डिप बोरिङको पानी र नेपाल खानेपानी संस्थानद्वारा वितरित पानीबाट नफैलिएको पुष्टि भएको छ। खानेपानी मन्त्रालय अन्तर्गतको पानी गुणस्तर परीक्षण प्रयोगशाला जनकपुरले सोमबार...