आधारभूत तहका प्रहरीका लागि गुनासो डेस्क सञ्चालनमा, प्रहरी महानिरीक्षक डा. के.सी.ले गरे उद्घाटन
काठमाडौँ । नेपाल प्रहरीले आधारभूत तहका कर्मचारीका पेसागत तथा सेवासम्बन्धी गुनासो सुन्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क सञ्चालनमा ल्याएको छ। डेस्कको उद्घाटनसँगै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२...