सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्रमा १०० भन्दा बढी गुनासो दर्ता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सञ्चालनमा आएको ‘गुनासो व्यवस्थापन केन्द्र’मा केन्द्र सुरु भएको एक महिना नपुग्दै मन्त्रालयसँग सम्बन्धित १०० भन्दा बढी गुनासो दर्ता भएका छन् । केही...