२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्रमा १०० भन्दा बढी गुनासो दर्ता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सञ्चालनमा आएको ‘गुनासो व्यवस्थापन केन्द्र’मा केन्द्र सुरु भएको एक महिना नपुग्दै मन्त्रालयसँग सम्बन्धित १०० भन्दा बढी गुनासो दर्ता भएका छन् ।

केही तत्काल समाधान भइसकेका र बाँकी क्रमशः सम्बोधन भइरहेको मन्त्रालयले जनाएको छ । सेवाग्राहीले गुनासो दर्ताका लागि मन्त्रालयमा इमेल ठेगानामा वा तोकिएका नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले सेवाग्राहीका गुनासो सुनुवाइ र समाधानका लागि स्थापना गरेको ‘गुनासो व्यवस्थापन केन्द्र’ गत २०८२ साउन ८ गतेदेखि सक्रिय रूपमा सञ्चालनमा ल्याएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा सुरु भएको केन्द्रले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित गुनासा संकलन, वर्गीकरण र सम्बोधन गर्ने जिम्मेवारी पाएको छ ।

मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटाको नेतृत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुलीसमेतको टोलीले गुनासो व्यवस्थापन गर्दै आएको छ ।

मन्त्रालयका अनुसार सामान्य सूचना वा प्रक्रिया सम्बन्धी गुनासो तत्काल समाधान गरिँदै आएका छन् भने जटिल वा नीतिगत विषयमा भने सम्बन्धित शाखा, महाशाखा र उच्च व्यवस्थापन तहबाट प्रक्रिया पूरा गरी एक महिनाभित्र समाधान गर्ने गरिएको छ ।