२४ घण्टे गुनासो व्यवस्थापन प्रणाली र बहु-च्यानल व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयको परिपत्र
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गुनासो व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्न तथा बहु-च्यानल व्यवस्था मिलाउन परिपत्र जारी गरेको...