गुन्डाराज समाप्त पार्ने, स्पेस र एआईको हब बनाउने डा. सिके राउतको प्रतिबद्धता
काठमाडौँ। जनमत पार्टी नेपालका अध्यक्ष डा. सिके राउतले सप्तरीमा जंगली तथा गुन्डाराज अन्त्य गरी शान्तिपूर्ण वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सप्तरी-२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले बिहीबार...