बालेन सरकारले फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो राष्ट्रिय अनुसन्धान विभाग
सुशासन मार्गचित्रअनुसार गुप्तचर संरचना पुनः केन्द्रीय नियन्त्रणमा, स्थायित्व र प्रत्यक्ष निगरानीमा जोड काठमाडौँ । देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको छ ।...