गुप्तचर निकायलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्तावमा सांसदहरूको चासो
काठमाडौँ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय...