दैलेखको मैनीखोलामा फोर्स गाडी दुर्घटना: ६ जना घाइते
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनीखोलामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सु.प्र. ०१-००१ ख ३०७२ नम्बरको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत...