निर्वाचन आयुक्तमा प्रस्तावित वाग्लेले अघि सारे विदेशमा रहेका नेपालीका लागि मतदानका तीन विकल्प
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा तीन फरक मतदान प्रणालीलाई सम्भावित विकल्पका रूपमा अघि सारिएको छ। निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले संसदीय सुनुवाइ समितिमा प्रस्तुत...