सिंहदरबार परिसर व्यवस्थापन गुरुयोजना स्वीकृत, प्रवेश प्रणालीमा सुधार हुने
काठमाडौँ । सरकारले सिंहदरबार परिसरको व्यवस्थापनसँग सम्बन्धित परिमार्जित गुरुयोजना स्वीकृत गरेको छ।मन्त्रिपरिषद्को हालैको बैठकले उक्त गुरुयोजनालाई अनुमोदन गर्ने निर्णय गरेको हो। स्वीकृत योजनामा संसद् भवन परिसरमा आवागमन तथा प्रवेश व्यवस्थापनसँग...