२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबार परिसर व्यवस्थापन गुरुयोजना स्वीकृत, प्रवेश प्रणालीमा सुधार हुने

अ+ अ-

काठमाडौँ । सरकारले सिंहदरबार परिसरको व्यवस्थापनसँग सम्बन्धित परिमार्जित गुरुयोजना स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्को हालैको बैठकले उक्त गुरुयोजनालाई अनुमोदन गर्ने निर्णय गरेको हो।

स्वीकृत योजनामा संसद् भवन परिसरमा आवागमन तथा प्रवेश व्यवस्थापनसँग सम्बन्धित प्रावधानहरू समेटिएको जनाइएको छ। यसमार्फत सिंहदरबार क्षेत्रभित्रको आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित र सुगम बनाउने लक्ष्य लिइएको छ।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले निर्णय सार्वजनिक गर्दै सिंहदरबारभित्रको संरचनागत व्यवस्थापन सुधार गर्ने उद्देश्यले गुरुयोजना तयार गरिएको बताए। उनका अनुसार प्रवेश प्रक्रियालाई सहज बनाउने तथा परिसरभित्रको सञ्चालन प्रणालीलाई व्यवस्थित गर्ने गरी योजना अघि बढाइएको हो।

यद्यपि गुरुयोजनामा समेटिएका सम्पूर्ण विषयवस्तु सार्वजनिक नगरिएको जनाइएको छ। सरकारले यसको विस्तृत विवरण क्रमशः आवश्यक प्रक्रियाअनुसार अघि बढाइने संकेत गरेको छ।

0 Comments