गुरु घिमिरेले भने : ‘पार्टीको बैठकले संसारका कीर्तिमान भंग गरिसक्यो, निष्कर्ष निस्केन’
काठमाडौँ। नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गरेका छन् । काठमाडौँमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन...