‘हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्’- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरूमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’...