प्रधानमन्त्री कार्कीको निर्णय सच्याउन सागर ढकालको आग्रह
काठमाडौँ । प्रतिनिधि सभामा गुल्मी-१ बाट निर्वाचित सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीले गरेको स्वकीय सचिवलाई गरिएको नियुक्तिसम्बन्धी निर्णय सच्याउन आग्रह गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णयले यसअघिका...