दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार
काठमाडौँ । जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका-१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। भदौ २ गते बिहान करिब ७...