बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थामार्फत ३९ करोड २३ लाख सहयोग परिचालन
काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा राहत तथा विपद् प्रतिकार्यका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत ३९ करोड २३ लाख १६ हजार ३५३ रुपैयाँ बराबरको सहयोग परिचालन भएको छ। महिला, बालबालिका, लैंगिक...