‘मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण’ : परराष्ट्र मन्त्री खनाल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उनले एनआरएनएले उठाउँदै आएका विभिन्न...