गैर हाजिर रहेका ९ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको सूचना
काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ९ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कानुन तथा मानव...