गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
काठमाडौँ । वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा आज भक्तजनले दर्शन गरेका छन् । साविकको राजनिकुञ्ज...