‘अध्यक्ष ओलीको आत्मालोचना व्यवहारमा देखिनुपर्छ’ : गोकुल बाँस्कोटा
काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको आत्मालोचनासहितको राजनीतिक प्रतिवेदन व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताएका छन्। ललितपुरमा मंगलबार जारी पार्टी केन्द्रीय कमिटी बैठकका...