श्रीलङ्काली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरूको समूह नियुक्त
कोलम्बो । श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन...