२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरूको समूह नियुक्त

अ+ अ-

कोलम्बो । श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् ।

श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलङ्कामा आर्थिक सङ्कट परेको छ । सो सङ्कटको समाधानका लागि उहाँले यो समूह नियुक्त गरेका हुन् ।

पछिल्ला केही दिनमा आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका राष्ट्रपतिले सो बुधबार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो समूहमा श्रीलङ्काको केन्द्रीय बैङ्कका पूर्व गभर्नर, विश्व बैङ्कका पूर्व प्रमुख अर्थशास्त्री र आइएमएफका पूर्व निर्देशक रहेका छन् । उनीहरूले श्रीलङ्काली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन् ।

हाल आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिएका छन् । त्यसै गरी अन्य मन्त्रीहरूले पनि श्रीलङ्काली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् । श्रीलङ्काको आर्थिक क्षेत्रका यी विज्ञहरूको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।

श्रीलङ्का आर्थिक सङ्कटमा फसेकाले यसको विकास र उद्धारका लागि विभिन्न उपायहरूको खोजी गरिरहेका बेला श्रीलङ्काली राष्ट्रपतिले नियुक्त गरेका यी विज्ञहरूबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।